Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०८० आइतवार • १२:४६:२९ बजे
  • 556
    SHARES
  • सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले घट्यो

    नेपाली बजारमा आज (आइतबार) पहेँलो धातु सुनको भाउ ओरालो लागेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी नअुसार आज सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाले ओरालोे लागेको हो ।

    आइतबार छापावाल सुन प्रतितोलामा १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ कायम गरिएको छ ।

    गत बिहीबार हालसम्मकै उच्च १ लाख ११ हजार आठ रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    यसअघि पनि चाँदीको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनको भाउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology