Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नक्कली शरणार्थी प्रकरणमा केपी ओलीमाथि छानबिन गरिनुपर्छ : मेटमणि चौधरी

नक्कली शरणार्थी प्रकरणमा केपी ओलीमाथि छानबिन गरिनुपर्छ : मेटमणि चौधरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०८० आइतवार • २०:०६:०२ बजे
  • 550
    SHARES
  • नक्कली शरणार्थी प्रकरणमा केपी ओलीमाथि छानबिन गरिनुपर्छ : मेटमणि चौधरी

    नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी सम्बन्धी विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

    images

    संसदमा उनले सम्बोधन गर्दै त्कालीन सरकार नै आपराधिक कार्यमा लागेको देखिएको बताए ।

    ‘तत्कालीन सरकार नै आपराधिक कार्यमा लागेको देखियो । जो-जो लागेका छन् उनीहरु कारबाहीको दायरामा आउनुपर्छ । त्यसबेलाका प्रधानमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ ।

    अनिमात्रै कसले भ्रष्टाचार गरेको छ भनेर पत्ता लाग्न सक्छ’, उनले भने । त्यसबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्त्व गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # मेटमणि चौधरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology