Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टोपबहादुरलाई निलम्बन गर्न एमालेमा दबाब

टोपबहादुरलाई निलम्बन गर्न एमालेमा दबाब

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २६, २०८० मंगलवार • १८:११:४८ बजे
  • 310
    SHARES
  • टोपबहादुरलाई निलम्बन गर्न एमालेमा दबाब

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गर्न पार्टीमा दबाब परेको छ ।

    images

    एक पदाधिकारीका अनुसार पक्राउ पूर्जी जारी भएपछि फरार रहेका सांसद रायमाझीलाई निलम्बन गर्ने पार्टीभित्रबाटै दबाब आइरहेको छ । अहिले एमालेको सचिवालय बैठक बसिरहेको छ ।

    एमालेले नै रायमाझीलाई लुकाएको आरोप चिर्न पनि पार्टीलाई निलम्बनको निर्णय लिनको लागि नेताहरूले दबाब दिएको ती पदाधिकारीको भनाई छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि रायमाझीबारे पार्टीमा छलफल भइरहेको बताए ।

    उनले छलफलल गरिरहेको तर, निलम्बन गर्ने तयारी नभएको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # एमालेमा दबाब
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology