Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बालकृष्ण खाण पक्राउ परेपछि रविले दिए प्रधानमन्त्रीलाई धन्यवाद

बालकृष्ण खाण पक्राउ परेपछि रविले दिए प्रधानमन्त्रीलाई धन्यवाद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २७, २०८० बुधवार • १३:५८:२२ बजे
  • 487
    SHARES
  • बालकृष्ण खाण पक्राउ परेपछि रविले दिए प्रधानमन्त्रीलाई धन्यवाद

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन् ।

    images

    खाण पक्राउ परेको समाचार बाहिरिएलगत्तै लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पास्ट गर्दै प्रधानमन्त्री, गृहमन्त्रीका साथै नेपाल प्रहरीलाई पनि धन्यवाद दिएका छन् ।

    उनी लेखेका छन्, धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।

     

    धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology