Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टोपबहादुर रायमाझी एमालेबाट निलम्बित

टोपबहादुर रायमाझी एमालेबाट निलम्बित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २७, २०८० बुधवार • १४:५९:१२ बजे
  • 502
    SHARES
  • टोपबहादुर रायमाझी एमालेबाट निलम्बित

    नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई कारबाही गरेको छ ।

    images

    नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउपुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई पार्टीले निलम्बन गरेर कारबाही गरेको हो ।

    राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

    हालसम्म फरार रहेको रायमाझी आत्मसमर्पण गर्ने तयारीमा रहेको बुझिएको छ ।

  • सम्बन्धित विषय:

  • # एमालेबाट निलम्बित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology