Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

फिनल्याण्डका प्रधानमन्त्रीद्धारा सम्बन्धबिच्छेदका लागि निवेदन

फिनल्याण्डका प्रधानमन्त्रीद्धारा सम्बन्धबिच्छेदका लागि निवेदन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २८, २०८० बिहिवार • १०:१९:५१ बजे
  • 484
    SHARES
  • फिनल्याण्डका प्रधानमन्त्रीद्धारा सम्बन्धबिच्छेदका लागि निवेदन

    फिनल्याण्डका प्रधानमन्त्री सान्ना मारिनले सबन्ध बिच्छेदका लागि निबेदन दिएका छन् ।

    images

    प्रधानमन्त्री मारिनले श्रीमान् मार्कस राइकोनेनले १९ वर्षको सम्बन्धलाई तोड्न निबेदन दिएको आफनो इन्स्टाग्रामबाट दिएका छन् । ‘हामीले सँगै सम्बन्धविच्छेदका लागि निवेदन दिएका छौं ।

    हामी १९ वर्ष सँगै र हाम्रो प्यारी छोरीको लागि कृतज्ञ छौं,’ मारिनले इन्स्टाग्राममा लेखेका छन्, ‘हामी अझै पनि मिल्ने साथी हौं, एकअर्कालाई माया गर्ने र माया गर्ने आमाबाबु पनि हौं ।

    हामी परिवारको रूपमा र एकअर्कासँग अबको समय बिताउन चाहान्छौं ।’ उनीहरुका पाँच बर्षका छोरी छन् ।

    सिएनएनका अनुसार उनी संसारकै सबैभन्दा कान्छि प्रधानमन्त्रीको रुपमा गत २०१९ मा निर्वाचित भएका थिए । तर, यसपटक भएको आमनिर्वाचन परिणाम उनको पार्टीको पक्षमा नआए पछि उनी स्वतः सरकारवाट बाहिरिँदै थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology