Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘जिउँदा शहिद’ कायस्थको निधनमा प्रधानमन्त्रीद्धारा दुःख ब्यक्त

‘जिउँदा शहिद’ कायस्थको निधनमा प्रधानमन्त्रीद्धारा दुःख ब्यक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २८, २०८० बिहिवार • १०:२१:५४ बजे
  • 397
    SHARES
  • ‘जिउँदा शहिद’ कायस्थको निधनमा प्रधानमन्त्रीद्धारा दुःख ब्यक्त

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुकेश कायस्थको निधन प्रति दुःख ब्यक्त गरेका छन् ।

    images

    दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ कायस्थको निधन प्रति प्रधानमन्त्री प्रचण्डले दुःख ब्यक्त गरेका हुन् ।

    ‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन, ‘शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदना प्रकट गर्दछु।’

    ३२ बर्षिया कायस्थको उपचारको क्रममा हिजो साँझ ७ः३० बजे शिर मेमोरियल अस्पताल बनेपामा निधन भएको थियो ।

    उनको आजै अन्त्येष्टी गरिदैँछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology