Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

श्रीलंकाका आप्रवासी कामदारले चार महिनामै १.८ अर्ब अमेरिकी डलर भित्राए

श्रीलंकाका आप्रवासी कामदारले चार महिनामै १.८ अर्ब अमेरिकी डलर भित्राए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०८० शनिवार • १८:५५:३९ बजे
  • 409
    SHARES
  • श्रीलंकाका आप्रवासी कामदारले चार महिनामै १.८ अर्ब अमेरिकी डलर भित्राए

    श्रीलंकाका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १.८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन् ।

    images

    श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले शनिबार सो जानकारी गराएका हुन् ।

    मन्त्रीका अनुसार कामदारले अप्रिलमा ४५४ मिलियन डलर पठाएका छन् जुन अप्रिल २२ मा रेकर्ड गरिएको प्रवाहको तुलनामा ८२.४ प्रतिशतले बढी हो ।

    त्यसैगरी २०२१ र २०२२ का लागि आधिकारिक तथ्यांक क्रमशः ५.४९ बिलियन डलर र ३.८ बिलियन डलर थिए । प्रवासी कामदारको विप्रेषण श्रीलङ्काका लागि राजस्वको मुख्य स्रोत हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology