Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने नागरिक उन्मुक्तिको घोषणा

जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने नागरिक उन्मुक्तिको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०८० बुधवार • १४:०८:४३ बजे
  • 649
    SHARES
  • जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने नागरिक उन्मुक्तिको घोषणा

    नागरिक उन्मुक्ति पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ ।

    images

    टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि नागरिक उन्मुक्तिले आन्दोलनको घोषणा गरेको हो ।

    पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने र ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेका हुन् ।

    साथै उनले टिकापुर घटना राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने बताए । त्यस्तै नागरिक उन्मुक्तिले लाल आयोगको प्रतिवेदन तीन दिनभित्र सार्वजनिक गर्न समेत माग गरेको छ ।

    अन्यथा आन्दोलनमा जान बाध्य हुने भेतावनी समेत दिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology