Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हेटौंडा कपडा उद्योग र गोरखकाली टायर सञ्चालनमा ल्याउने सरकारको घोषणा

हेटौंडा कपडा उद्योग र गोरखकाली टायर सञ्चालनमा ल्याउने सरकारको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ५, २०८० शुक्रवार • १७:१०:३० बजे
  • 778
    SHARES
  • हेटौंडा कपडा उद्योग र गोरखकाली टायर सञ्चालनमा ल्याउने सरकारको घोषणा

    सरकारले हेटौँडा कपडा उद्योग र गोरखकाली टायर कारखाना ल्याउने बताएको छ ।

    images

    शुक्रबार संघीय सदनमा प्रस्तुत सरकाको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको हो ।

    त्यस्तै बुटवल धागो उद्योग पनि सञ्चालनमा ल्याउने नीति कार्यक्रममा उल्लेख छ ।

    लामो समयदेखि बन्द रहेका उद्योग खारेजी सञ्चालनमा एकीकरणमा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गरिने सरकारले बताएको छ ।

    साथै औद्योगिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउनका लागि विदेशी कुटनीतिक नियोगको सक्रियता बढाइने समेत बताएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology