Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सिड्नी पुगेकी भनिएकी सांसद मञ्जु संसदमा

सिड्नी पुगेकी भनिएकी सांसद मञ्जु संसदमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ५, २०८० शुक्रवार • १७:४१:१६ बजे
  • 412
    SHARES
  • सिड्नी पुगेकी भनिएकी सांसद मञ्जु संसदमा

    भुटानी शरणार्थी प्रकरणपछि फरार भएकी भनिएकी मञ्जु खाण संसदमा उपस्थित भएकी छन् ।

    images

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा खाण सहभागी भएसँगै उनी फरार भएको समाचार गलत भएको छ ।

    पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाण पक्राउ परेसँगै बालकृष्णकी श्रीमती समेत रहेकी मञ्जु फरार भएको विभिन्न सञ्चारमाध्यमहरुले समाचार प्रसारण र प्रकाशन गरेका थिए ।

     

  • सम्बन्धित विषय:

  • # सांसद मञ्जु संसदमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology