Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुसले अमेरिकाको दुई लडाकु विमान खसाल्यो

रुसले अमेरिकाको दुई लडाकु विमान खसाल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १०, २०८० बुधवार • १०:०२:४५ बजे
  • 526
    SHARES
  • रुसले अमेरिकाको दुई लडाकु विमान खसाल्यो

    रुसले आफ्नो राज्य (बाल्टिक सागर)माथि उडिरहेको अमेरिकाको वायुसेनाको दुई विमान खसालिदिएको छ ।

    images

    रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो राज्यमाथिको सीमा उल्लंघन रोक्न अमेरिकाको लडाकु विमान खसालिदिएको बताएको छ ।

    रूसी लडाकुको टोलीले अमेरिकी वायुसेनाको दुई लडाकु विमानलाई रणनीतिक बम वर्षकको रूपमा लिएको छ । यता पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले पनि अमेरिकी विमानलाई रुसले रोकेको स्वीकार गरेका छन् ।

    उनले उक्त सुरक्षित र व्यावसायिक भएको बताउँदै विश्वका विभिन्न देशमा नियमित रूपमा उडान भरिरहेको बताएका छन् । यसअघि मार्चमा पनि एक अमेरिकी निगरानी ड्रोन रूसी जेटहरूले दुर्घटना गराएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology