Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लगातार घटेको सुनको भाउ आज बढ्यो

लगातार घटेको सुनको भाउ आज बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७७ शुक्रवार • १६:५२:५९ बजे
  • 2.0K
    SHARES
  • लगातार घटेको सुनको भाउ आज  बढ्यो

    लगातार घटेको सुनको भाउ आज भने बढेको छ । आज प्रतितोला ८ सयले घटेर ९३ हजार ९ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, तेजावी सुन तोलामा ९३ हजार ४ सयमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

    images

    आज चाँदी पनि बढेर तोलाको ११ सय ६० मा कोरोवार भइरहेको महासंघले जनाकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology