Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्यटनमन्त्रीको आक्रोश- मैले घुस नखाँदा पापीहरु बौलाउन थाले

पर्यटनमन्त्रीको आक्रोश- मैले घुस नखाँदा पापीहरु बौलाउन थाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १४, २०८० आइतवार • ०९:४७:२१ बजे
  • 487
    SHARES
  • पर्यटनमन्त्रीको आक्रोश- मैले घुस नखाँदा पापीहरु बौलाउन थाले

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा बौलाउन थालेले भन्दै आक्रोश पोखेका छन् ।

    images

    पशुपतिनाथको ३१ रोपनी जग्गामा मन्त्री किरातीले चलखेल गरेको भन्ने सञ्चारमाध्यममा समाचार आएपछि मन्त्री किराती आक्रोशित बनेका हुन् ।

    उनले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत आफूले भ्रष्टाचार गरेको प्रमाणित भए एक मिनेटपनि मन्त्री पदमा नबस्ने घोषणा गरेका छन् ।

    उनले भनेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन…।’

  • सम्बन्धित विषय:

  • # पापीहरु बौलाउन थाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology