Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विदेशबाट आउँदा एउटा टेलिभिजन र दुईवटा मोवाइल ल्याउन पाइँने

विदेशबाट आउँदा एउटा टेलिभिजन र दुईवटा मोवाइल ल्याउन पाइँने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १५, २०८० सोमवार • १९:५३:०५ बजे
  • 577
    SHARES
  • विदेशबाट आउँदा एउटा टेलिभिजन र दुईवटा मोवाइल ल्याउन पाइँने

    वैदेशिक रोजगारमा गएकाहरुले स्वदेश फर्किदा साथमा एउटा टेलिभिजन र दुईवटा मोवाइल ल्याउन पाउने भएको छ ।

    images

    आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट वक्तव्यमा वैदेशिक रोजगारीमा गएकाहरुले स्वदेश फर्किदा साथमा टेलिभिजन ल्याउँदा भन्सार महशुल छुट दिने उल्लेख छ ।

    सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले भने, ‘आगामी आर्थिक बर्षदेखि सामाजिक सुरक्षा कोषमा आवद्ध भइ वैदेशिक रोजगामार भइ कम्तिमा १२ महिना काम गरी फर्किएका व्यक्तिले आफ्नो साथमा ल्याएको जुनसुकै आकारको टेलिभिजनमा भन्सार महशुल छुट दिइएको छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology