Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गौतमबुद्ध विमानस्थलमा आईएलएस उडानको बाटो खुल्यो

गौतमबुद्ध विमानस्थलमा आईएलएस उडानको बाटो खुल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १८, २०८० बिहिवार • १६:३२:४९ बजे
  • 1.0K
    SHARES
  • गौतमबुद्ध विमानस्थलमा आईएलएस उडानको बाटो खुल्यो

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस (इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम) राख्न भारत सहमत भएको छ ।

    images

    भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय पक्ष गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइएलएस उडान तथा अवतरण कार्यविधिमा सहमति जनाएका हुन् ।

    यससँगै अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस उडानको बाटो खुलेको छ । यसअघि आइएलएसमा भारतको सहमति नहुँदा गौतमबुद्धमा भीएफआर उडान मात्र हुँदै आएको थियो । तर, अब आइएलएस उडानसमेत हुने भएको छ ।

    यसअघि आइएलएस उडानमा भारतले सहमति नदिँदा मौसम अनकुलतामा उडान हुन सकेको थिएन ।

  • सम्बन्धित विषय:

  • # गौतमबुद्ध विमानस्थल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology