Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यसपटक फरक महसुस गरेको छु:प्रधानमन्त्री

यसपटक फरक महसुस गरेको छु:प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २४, २०८० बुधवार • १४:४३:३१ बजे
  • 916
    SHARES
  • यसपटक फरक महसुस गरेको छु:प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चारदिने भारत भ्रमण विगतकोभन्दा फरक अनुभूति गरेको बताएका छन् ।

    images

    राष्ट्रियसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्ध र हितका विषयमा खुलस्त रुपमा कुराकानी भएको र विश्वासको वातावरण बनेको बताएका हुन् ।

    उनले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउँदै भविष्यका लागि प्रस्ट मार्गचित्र तय गरेको समेत बताए ।

    प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भारतले आगामी १० वर्षभित्र नेपालमा उत्पादित १० हजार मेघावाट विद्युत् आयात गर्ने प्रक्रिया अघि बढेको बताए ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology