Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकार छाड्छौ तर सत्ताकै लागि भ्रष्टाचारीलाई उन्मुक्ति दिँदैनौं : प्रधानमन्त्री

सरकार छाड्छौ तर सत्ताकै लागि भ्रष्टाचारीलाई उन्मुक्ति दिँदैनौं : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०८० बुधवार • ०९:५४:३१ बजे
  • 508
    SHARES
  • सरकार छाड्छौ तर सत्ताकै लागि भ्रष्टाचारीलाई उन्मुक्ति दिँदैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारी जोगाउन कुनै सम्झौता नगर्ने बताएका छन् ।

    images

    बुधबार बिहान प्रेस सेन्टर नेपालका पदाधिकारीसहितको टोलीसँग भेट गर्दै उनले भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार रहेको बताएका हुन् ।

    उनले भने, ‘हामी सत्ता स्वार्थकै लागि भ्रष्टाचारीलाई उन्मुक्ति दिने पक्षमा छैनौं । बरु सरकार छोड्न परे पनि परोस् । भ्रष्ट्राचार र सुशासन विरुद्धका हाम्रो अभियान जारी रहन्छ । यसमा कसैले शंका नगरे हुन्छ ।’

    प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा काम देखेर प्रमुख प्रतिपक्ष लगायत नयाँ भनिएका दलहरुलाई अपाच्य भएको भन्दै सदनदेखि सडकसम्म भ्रम सृजना गर्ने काम गरिरहेको र यसले उनीहरू नांगिदैँ गएको बताए ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology