Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रेस सेन्टरद्धारा प्रधानमन्त्रीसहित प्रदेश र स्थानीय सरकारलाई ध्यानाकर्षण

प्रेस सेन्टरद्धारा प्रधानमन्त्रीसहित प्रदेश र स्थानीय सरकारलाई ध्यानाकर्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०८० बुधवार • १०:१६:४३ बजे
  • 478
    SHARES
  • प्रेस सेन्टरद्धारा प्रधानमन्त्रीसहित प्रदेश र स्थानीय सरकारलाई ध्यानाकर्षण

    नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखलाई एकै पटक ध्यानाकर्षपत्र बुझाएको छ ।

    images

    बुधबार बिहान बालुवाटार पुगेर प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटासहितको पदाधिकारी टोलीले प्रधानमन्त्री प्रचण्डलाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

    प्रेस सेन्टरले सरकारले लिएको जन पक्षीय निर्णय र कदमप्रति एक्यवद्वतासहित, प्रेस स्वतन्त्रता, न्यूनतम पारिश्रमिक वृद्धि, पत्रकारका समस्या, समानुपातिक विज्ञापन लागू गर्ने र शान्ति प्रक्रिया लगायतका विषयमा ध्यानाकर्षण गराएको हो ।

  • सम्बन्धित विषय:

  • # प्रेस सेन्टरद्धारा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology