Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भ्रष्टाचार नियन्त्रणमा सरकारले ठोस कदम चालिसक्यो : गृहमन्त्री

भ्रष्टाचार नियन्त्रणमा सरकारले ठोस कदम चालिसक्यो : गृहमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०८० शुक्रवार • १६:४६:२४ बजे
  • 649
    SHARES
  • भ्रष्टाचार नियन्त्रणमा सरकारले ठोस कदम चालिसक्यो : गृहमन्त्री

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेता र राजनीतिक दल नसच्चिए देश बदल्न सम्भव नभएको बताएका छन् ।

    images

    नवनारी पत्रिकाको वार्षिकोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले पद भन्ने कुरा जिम्मेवारीमात्रै भएको बताए ।

    ‘अहिले राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरुलाई रुपान्तरण गरेर सामाजिक/आर्थिक रुपान्तरणको काम गर्ने सरकारको लक्ष्य छ । अहिले सरकार त्यही दिशामा केन्द्रित छ’, उनले भने ।

    भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सरकारको एक सूत्रीय एजेण्डा रहेको भन्दै भ्रष्टाचार नियन्त्रणको लागि अहिले ठोस कदम चालेको गृहमन्त्री श्रेष्ठले जिकिर गरे ।

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology