Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल राम र भारत सीता बिना अधुरो छ : मन्त्री किराती

नेपाल राम र भारत सीता बिना अधुरो छ : मन्त्री किराती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०८० मंगलवार • १०:२५:०१ बजे
  • 529
    SHARES
  • नेपाल राम र भारत सीता बिना अधुरो छ : मन्त्री किराती

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम बिना र भारत सीता बिना अधुरो रहेको टिप्पणी गरेका छन् ।

    images

    मंगलबार लुम्बिनीमा आयेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल राम बिना र भरत सीता बिना अधुरो रहेको बताएका हुन् । उनले भने, ‘यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित र सम्मान छौँ ।

    हामी राम बेगर अपूर्ण छौँ । भारत सीता बेगर अपूर्ण छ ।’ त्यस्तै उनले सरकार नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताए ।

    उनले भने, ‘पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ । यसलाई अझ प्रगाढ बनाउ सरकार लागिपरेको छ ।’

  • सम्बन्धित विषय:

  • # मन्त्री किराती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology