Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको भाउ प्रतितोलामा ८ सय रुपैयाँ घट्यो

सुनको भाउ प्रतितोलामा ८ सय रुपैयाँ घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०८० बुधवार • १३:१४:४६ बजे
  • 577
    SHARES
  • सुनको भाउ प्रतितोलामा ८ सय रुपैयाँ घट्यो

    नेपाली बजारमा आज (बुधबार) सुनको भाउ अघिल्लो दिनका तुलनामा ८ सय रुपैयाँले ओरालो लागेको छ ।

    images

    बुधबारका लागि कारोबार सुनको भाउ प्रतितोला १ लाख ११ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सोमबारका तुलनामा मंगलबार तोलामा २ सय रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको थियो। त्यस्तै आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको छ ।

    आज चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबारका तुलनामा मंगलबार १० रुपैयाँ घटेर प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।

     

  • सम्बन्धित विषय:

  • # घट्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology