Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बालुवाटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता

बालुवाटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०८० बिहिवार • १०:१८:०९ बजे
  • 433
    SHARES
  • बालुवाटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

    images

    बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पिुगेर विप्लवले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

    उनीहरुबीच समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । साथै दुई नेताबीच माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल भएको बताइएको छ ।

    विप्लवसहित माओवादी केन्द्र जसपा र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा गठन भएपछि नेपालको राजनीति तरङ्गित बन्दै आएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology