Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पेरिसमा शक्तिशाली विष्फोट : दुई जना बेपत्ता, ३७ जना घाइते

पेरिसमा शक्तिशाली विष्फोट : दुई जना बेपत्ता, ३७ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०८० बिहिवार • १०:३६:०४ बजे
  • 529
    SHARES
  • पेरिसमा शक्तिशाली विष्फोट : दुई जना बेपत्ता, ३७ जना घाइते

    एजेन्सी । फ्रान्सको राजधानी शहर पेरिसको मध्य भागमा शक्तिशाली विस्फोट भएको छ ।

    images

    विस्फोटमा परेर दुई जना बेपत्ता भएका छन् भने कम्तिमा ३७ जना घाइते छन् । पेरिसको मध्य भागमा स्कुल क्षेत्र नजिक विस्फोटको घटना भएको हो ।

    घटनामा घाइते चार जनाको अवस्था गम्भीर रहेको छ ।घटनापछि आपतकालीन कामदारहरूले वेपत्ताको खोजी गरिरहेका बीबीसीले जनाएको छ । विस्फोटको मुख्य कारण खुलेको छैन ।

    प्रत्यक्षदर्शीका अनुसार विस्फोट हुनुअघि त्यस क्षेत्रमा ग्यासको गन्ध आएको थियो । विष्फोट भएको क्षेत्र पर्यटकमाझ पनि लोकप्रिय छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology