Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश

पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०८० बिहिवार • १२:४४:०८ बजे
  • 616
    SHARES
  • पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश

    पूर्व बैंकर अनीलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

    images

    शाहलाई आज सभापति रवि लामिछानेले पार्टीमा स्वागत गरेका हुन् । उनलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

    आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको रास्वपा नेता गणेश कार्कीले बताए । रास्वपाले आज बिहीबार दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ ।

    चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलमा शीर्ष र पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।

    त्यस्तै, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा अंगका प्रमुखहरू नेपाल स्थित कूटनीतिक नियोग प्रमुख, उद्योगी, व्यवसायीहरूलाई पनि चियापानका लागि निम्तो पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # शाह रास्वपा प्रवेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology