Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रविधिहरूमा सरकारले जोड दिएको छ : प्रधानमन्त्री

प्रविधिहरूमा सरकारले जोड दिएको छ : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०८० शुक्रवार • ११:३५:०९ बजे
  • 595
    SHARES
  • प्रविधिहरूमा सरकारले जोड दिएको छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिजिटल नेपाल फेमवर्कमा सरकारले जोड दिएको बताएका छन् ।

    images

    शुक्रबार काठमाडौंमा ‘डिजिटल नेपाल कनक्लेभ २०२३’ को उद्घाटन गर्दै उनले डिजिटल नेपाल फेमवर्कमा सरकारले जोड दिएको बताएका हुन् । सूचना तथा सञ्चारका क्षेत्रमा भएको विकासले दैनिक जीवनमा ठूलो भूमिका स्थापित गरेको प्रष्ट पारेका छन् । उनले भने, ‘सरकारले अत्यावश्यक सरकारी कामहररूमा हुने झनझटको अन्त्य गर्न सरकारले काम अगाडि बढाइसकेको छ ।

    यसका साथै डिजिटल नेपालीको विकासका लागी प्रविधिहरूमा सरकारले जोड दिएको छ ।

    सरकारी वेवसाईडलाई एउटै मनाव स्ट्यान्डर्ड फेमवर्कको आधारमा काम गर्न शुरू भइसकेको छ ।’

    आजदेखि शुरू भएको कनक्लेभ भोलिसम्म चल्ने छ । दुई दिनसम्म चल्ने कार्यक्रममा मन्त्री तथा प्रादेशिक मन्त्रीहरूको उपस्थिति रहने छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology