Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रूसी सेनामा नेपाली युवाको भर्तीबारे सरकारले नियालिरहेको छ : प्रधानमन्त्री

रूसी सेनामा नेपाली युवाको भर्तीबारे सरकारले नियालिरहेको छ : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०८० शुक्रवार • १२:१०:५० बजे
  • 823
    SHARES
  • रूसी सेनामा नेपाली युवाको भर्तीबारे सरकारले नियालिरहेको छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तराष्ट्रिय स्तरमा भइरहेका घटनाबारे सरकारले चासोका साथ नियालिरहेको बताएका छन् ।

    images

    शुक्रबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद अच्युतप्रसाद मैनालीले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रूसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारकाले नजिकबाट नियालिरहेको बताएका हुन् ।

    ‘अन्तराष्ट्रिय स्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ,’ उनले भने ।

    सांसद अच्युतप्रसाद मैनालीले रूस युक्रेन युद्धमा रूसको पक्षबाट नेपाली युवाको संलग्नताको विषयमा सरकारको जवाफ मागेका थिए ।

    पछिल्लो समय नेपाली युवाहरू रूसी सेनामा भर्ती भइरहेको विषय बाहिरिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology