Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रुसमा वाग्नर समूहद्धारा कब्जा गरेका सहर फिर्ता, प्रमुखले देश छाडे

रुसमा वाग्नर समूहद्धारा कब्जा गरेका सहर फिर्ता, प्रमुखले देश छाडे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०८० आइतवार • १०:४६:४० बजे
  • 544
    SHARES
  • रुसमा वाग्नर समूहद्धारा कब्जा गरेका सहर फिर्ता, प्रमुखले देश छाडे

    रुसमा निजी सेनाकाे समूह वाग्नरले बिद्रोहका सबै कार्यक्रम फिर्ता लिएको छ ।

    images

    शुक्रबार रातिदेखि सरकारविरुद्ध एकाएक कारबाहीको घोषणा गरेको र दुई वटा सहर कब्जा गरेको वाग्नरले विद्रोहका कार्यक्रम फिर्ता लिएको बीबीसीले जनाएको छ । पछिल्लो रिपोर्ट अनुसार वाग्नर समूहले मस्कोतर्फको आफ्नो यात्रा रोकेको छ ।

    वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले रक्तपात रोक्नको लागि उनले आफ्ना लडाकुहरूलाई मस्को जानबाट रोकेको आफूहरु अब आफ्नो आधारमा फर्किरहेका बताएका छन् । वाग्नर समूहका प्रमुख प्रिगोजिन रुस छाडेर बेलारुस प्रस्थान गरेका छन् ।

    जहाँ उनले रुसी प्रतिनिधिसँग वार्ता गर्ने अपेक्षा छ । यसअघि उनिविरुद्ध सरकारले सेनाविरुद्धको अपराधमा मुद्दा चलाएकोमा अब मुद्दा फिर्ता लिने पनि खबरमा उल्लेख छ । वाग्नरले युक्रेन युद्धमा रूसी सेनाको लागि महत्त्वपूर्ण योगदान पु¥याएको छ ।

    विशेष बाख्मुतको युद्ध जित्न वाग्नरको ठूलो हात थियो । रुसी सेनालाई हम्मे हम्मे परेको बाख्मुत युद्ध जित्न वाग्नर समूह परिचालित भएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रमुखले देश छाडे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology