Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौं महानगरले ल्यायो साढे २५ अर्बको बजेट

काठमाडौं महानगरले ल्यायो साढे २५ अर्बको बजेट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०८० आइतवार • १४:१९:१६ बजे
  • 565
    SHARES
  • काठमाडौं महानगरले ल्यायो साढे २५ अर्बको बजेट

    काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

    images

    आइतबार नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डंगोलले आगामी वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट विनियोजन गरेको गरेको बताएका हुन् ।

    महानगरले चालु तर्फ आठ अर्ब ६१ करोड ५४ लाख विनियोजन गरेको छ भने पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ । ।

     

  • सम्बन्धित विषय:

  • # साढे २५ अर्बको बजेट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology