Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्रीको चीन भ्रमण भदौमा

प्रधानमन्त्रीको चीन भ्रमण भदौमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०८० सोमवार • १४:२८:५२ बजे
  • 670
    SHARES
  • प्रधानमन्त्रीको चीन भ्रमण भदौमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बर (भदौ)मा चीन भ्रमणमा जाने भएका छन् ।

    images

    परराष्ट्र मन्त्री एमपी साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुनेगरि तयारी भइरहेको जानकारी दिए । तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले करिब १ महिनाअघि भारतको भ्रमण गरेर फर्किएका थिए ।

    त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई चीनले भ्रमणको औपचारिक निम्तो पठाएको थियो । तर, उनले आफ्नो पहिलो विदेश भ्रमण भारतलाई नै बनाएका थिए ।

  • सम्बन्धित विषय:

  • # चीन भ्रमण भदौमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology