Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि थप्ने मन्त्रिपरिषद्को निर्णय

बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि थप्ने मन्त्रिपरिषद्को निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०८० मंगलवार • १९:५७:५२ बजे
  • 481
    SHARES
  • बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि थप्ने मन्त्रिपरिषद्को निर्णय

    सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगको म्याद थपका लागि बाटो खुल्ला गर्र्ने निर्णय गरेको छ ।

    images

    बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको म्याद थप गर्न सहमति दिएको हो ।

    कानून तथा संसदीय मामिला मन्त्रालयको सिफारिसमा पुस मसान्तसम्म म्याद थप्नका लागि बाधा अड्काउ फुकुवाको आदेश जारी गर्ने निर्णय भएको संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए ।

    त्यस्तै सरकारले निजामति सेवाको राजपत्रांिकत विशिष्ठ श्रेणिको रिक्त पदमा घनश्याम उपाध्याय लाई बढुवा गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology