Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समाजवादी मोर्चाको पहिलो बैठक तय

समाजवादी मोर्चाको पहिलो बैठक तय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०८० शुक्रवार • २१:५३:३२ बजे
  • 553
    SHARES
  • समाजवादी मोर्चाको पहिलो बैठक तय

    चार दल सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शनिबार बस्ने तय भएको छ ।

    images

    नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा अपराह्न ४ बजे बस्नेगरी पहिलो बैठक तय भएको हो ।

    बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ ।

    मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जसपा र नेकपा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # पहिलो बैठक तय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology