Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समाजवादी मोर्चाको नेतृत्व ६-६ महिनामा फेरिने

समाजवादी मोर्चाको नेतृत्व ६-६ महिनामा फेरिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०८० आइतवार • १०:०८:३७ बजे
  • 403
    SHARES
  • समाजवादी मोर्चाको नेतृत्व ६-६ महिनामा फेरिने

    समाजवादी मोर्चाको नेतृत्व ६–६ महिनामा परिवर्तन गरिने सहमति भएको छ ।

    images

    शनिबार बसेको मोर्चाको बैठकमा आवद्ध दलहरुले ६÷६ महिनामा नेतृत्व परिवर्तन गर्ने समझदारी गरेका हुन् । मोर्चाको अध्यक्षता ६÷६ महिनामा पालैपालो गर्ने समझदारी भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

    ‘सामान्यतया यो मोर्चाको ६/६ महिनामा अध्यक्षता गर्ने । एक जना (दल) ले ६ महिना गर्ने, त्यसपछि अर्को नेताले गर्ने सरसल्लाह भएको छ । यो सबैको टुंगो आउँदो बैठकले गर्नेछ, लगभग समझदारी त्यही छ ।

    समझदारी टुंगो नहुन्जेल माधव नेपालले नै अध्यक्षता गर्नुहुनेछ’ उनले भने । यसअघि मोर्चामा नेतृत्व आलोपालो गर्ने समझदारी भए पनि कति कति समयमा नेतृत्व गर्ने भन्ने तय भएको थिएन ।

  • सम्बन्धित विषय:

  • # ६-६ महिनामा फेरिने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology