Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकामा विमान दुर्घटना, ६ जनाको मृत्यु

अमेरिकामा विमान दुर्घटना, ६ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०८० आइतवार • १०:१४:३८ बजे
  • 979
    SHARES
  • अमेरिकामा विमान दुर्घटना, ६ जनाको मृत्यु

    एजेन्सी । क्यालिफोर्निया एयरपोर्ट नजिकैको एउटा मैदानमा एउटा सानो विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

    images

    लस भेगासबाट क्यालिफोर्नियाका लागि उठेका विमान मुरिएटामा बिहान ४ः१५ बजे दुर्घटना भएको हो ।

    उक्त विमानमा सवार सबैको घटनास्थलमै मृत्यु भएको छ । मृतकहरुको अझै सनाखत हुन सकेको छैन ।

    यस दुर्घटनामा भएको आगलागीका कारण करिब एक एकडमा लगाएका रुख तथा बोटबिरुवा पनि जलेर खरानी भएको छ ।

  • सम्बन्धित विषय:

  • # ६ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology