Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठन बारे ओली प्रचण्ड छलफलमा

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठन बारे ओली प्रचण्ड छलफलमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १२, २०७७ सोमवार • १२:४५:४३ बजे
  • 2.0K
    SHARES
  • प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठन बारे ओली प्रचण्ड छलफलमा
    नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।

    मन्त्रिपरिषद् पुनर्गठन, संबैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाकी काम सम्पन्न गर्ने विषयमा ओली र प्रचण्डबीच जारी नियमित छलफल अन्तर्गत आज सोमबार पनि सो भेट भएको हो।

    गत बिहीबारदेखि ओली र प्रचण्डबीच दैनिक छलफल भइरहेकाे छ। प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी तीब्र पारेपछि पार्टीका दुई प्रमुख नेताबीच छलफल सघनरुपमा भइरहेको हाे।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology