Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०८० आइतवार • १६:४७:२६ बजे
  • 634
    SHARES
  • ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

    बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा जोडिएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ध्रुवप्रसाद अर्याल र लोकहरि घिमिरे छन् ।

    images

    अर्याल र घिमिरेलाई काठमाडौंबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।

    आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् भने त्यतिखेर घिमिरे समरजंग कम्पनीका प्रमुख थिए ।

  • सम्बन्धित विषय:

  • # थप दुई जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology