Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रविको प्रश्न- तीन दलले सदन बन्धक बनाउन मिल्छ ?

रविको प्रश्न- तीन दलले सदन बन्धक बनाउन मिल्छ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०८० सोमवार • १७:२१:०४ बजे
  • 505
    SHARES
  • रविको प्रश्न- तीन दलले सदन बन्धक बनाउन मिल्छ ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले तीन दलले संसद्लाई बन्धक बनाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

    images

    प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आफ्ना कुरा राख्दै उनले मिटरब्याज सम्बन्धी अध्यादेश शून्य अवस्थामा पुगेको हुँदा छोटो बाटोबाट छिटो ल्याउन माग समेत गरे ।

    ‘तीन दलले संसद् बन्धक बनाउन मिल्छ ? हामी कतिपय एजेन्डामा सरकारसँग हुन्छौँ कतिपय एजेन्डामा प्रतिपक्षसँ । व्यवसायीको मुद्दा जोडिएको छ ।

    व्यापार गरेर बाँचेको मान्छे बैंकको ब्याज तिर्न नसकेर पीडित बनेको छ ।

    त्यसका बारेमा बोल्न पर्दैन ? माइतीघरमा लाइन लागेर बसेका विषयमा बोल्न मिल्दैन रु बाटो अवरुद्ध छ त्यसमा बोल्न मिल्दैन ?’, उनले भने ।

  • सम्बन्धित विषय:

  • # रविको प्रश्न
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology