Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्रिपरिषद् पुनर्गठनमा ओली-प्रचण्डको आ-आफ्नै अडान

मन्त्रिपरिषद् पुनर्गठनमा ओली-प्रचण्डको आ-आफ्नै अडान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७७ सोमवार • १५:४३:३६ बजे
  • 1.2K
    SHARES
  • मन्त्रिपरिषद् पुनर्गठनमा ओली-प्रचण्डको आ-आफ्नै अडान

     नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको छलफल आज पनि निष्कर्षमा पुग्न सकेन ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल निष्कर्षमा नपुगेको बालुवाटार स्रोतले जनाएको छ ।

    अध्यक्षद्वयबीच निरन्तर संवाद भए पनि सहमति जुट्न सकेको छैन ।प्रधानमन्त्री ओलीले तीनवटा मन्त्रालय फुटाएर र तीनजना राज्यमन्त्री हटाएर ६ जनामात्रै थप्ने अडानमा छन् भने प्रचण्डले समग्रमा पुनर्गठन गर्न दुई वर्षको मापदण्ड लागू गर्नुपर्नेमा जोड दिएका छन्,अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठनमा फेरि छलफल गर्ने तयारी छ ।

    images

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology