Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सीता दाहालको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

सीता दाहालको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०८० बुधवार • १४:२९:४० बजे
  • 1.4K
    SHARES
  • सीता दाहालको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ ।बुधबार बसेको मन्त्रिपरिषद बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय गरेको हो ।

    images

    सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माका अनुसार दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीले सलामी दिने छ ।

    प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको बुधबार बिहान ८ः ३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

    उनको निधनपछि आकस्मिक रुपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दाहालको निधनमा गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology