Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रपतिले दिए टेलिफोन गरेर प्रधानमन्त्रीलाई समवेदना

राष्ट्रपतिले दिए टेलिफोन गरेर प्रधानमन्त्रीलाई समवेदना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०८० बुधवार • १४:३३:०९ बजे
  • 538
    SHARES
  • राष्ट्रपतिले दिए टेलिफोन गरेर प्रधानमन्त्रीलाई समवेदना

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् ।

    images

    राष्ट्रपति पौडेलले आज बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन् ।

    उनले दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका छन् । सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology