Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्रीको शनिबारसम्मका सबै कार्यक्रम स्थगित

प्रधानमन्त्रीको शनिबारसम्मका सबै कार्यक्रम स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०८० बिहिवार • १२:२९:०६ बजे
  • 601
    SHARES
  • प्रधानमन्त्रीको शनिबारसम्मका सबै कार्यक्रम स्थगित

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असार शनिबारसम्मका लागि तय भएका सबै कार्यक्रम स्थगित गरिएको छ ।

    images

    श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गरेका हुन् ।

    प्रधमानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले श्रद्धाञ्जली र समवेदना दिन बालुवाटार आउनेहरुसँग भेटघाट र कुराकानी गर्ने बाहेक अरु कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

    समवेदना प्रकट गर्न आउने शुभेच्छुकहरूले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने उनको सचिवालयले जानकारी दिएको छ ।

    लामो समयदेखि बिरामी रहेका प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार निधन भएको थियो ।

  • सम्बन्धित विषय:

  • # कार्यक्रम स्थगित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology