Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड र देउवाबीच भेटवार्ता

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड र देउवाबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०८० शुक्रवार • १७:४६:०१ बजे
  • 418
    SHARES
  • अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड र देउवाबीच भेटवार्ता

    अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

    images

    डोनाल्ड लू आजै शुक्रबार नेपाल आइपुगेका हुन् । नेपाल भ्रमणमा आइपुगेकै दिन सहायक विदेशमन्त्री लु धुम्बाराही पुगेर देउवालाई भेटेका हुन् । अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री लू एकदिने नेपाल भ्रमणका आएका हुन् ।

    शुक्रबार नै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनले अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ । 

    अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग पनि लूको भेटघाट कार्यक्रम रहेको बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology