Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विप्लवले बालुवाटार पुगेर सीता दाहाललाई दिए श्रद्धाञ्जली

विप्लवले बालुवाटार पुगेर सीता दाहाललाई दिए श्रद्धाञ्जली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०८० शनिवार • ११:५९:११ बजे
  • 406
    SHARES
  • विप्लवले बालुवाटार पुगेर सीता दाहाललाई दिए श्रद्धाञ्जली

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्व सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    images

    विप्लवले आज शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा छोरीहरु रेणु र गङ्गा दाहालप्रति समवेदना प्रकट गरेका हुन् ।

    नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत स्थायी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology