Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मलेसियामा विमान ग्राउन्डेड भएपछि छानबिन समिति गठन

मलेसियामा विमान ग्राउन्डेड भएपछि छानबिन समिति गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०८० मंगलवार • १२:४३:२२ बजे
  • 646
    SHARES
  • मलेसियामा विमान ग्राउन्डेड भएपछि छानबिन समिति गठन

    नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्सको विमान अक्सिजन अभावका कारण मेलेसियामा ग्राउण्डेड भएपछि छानबिन गर्न समिति गठन गरेको छ ।

    images

    क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको विमान उडान डिले भएपछि निगमले छानबिन समिति गठन गरेको हो ।

    निगमको आरए ४२२ उडान भर्नु अगाडि विमानको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको भन्दै उडान डिले गरिएको थियो ।

    सबै व्यवस्था गरेपछि अहिले विमान उडान भर्ने तयारीमा रहेको छ । तर, निगमले के कारणले यस्तो प्राबिधिक समस्या आएको हो सो को सत्य तथ्य पत्ता लगाउन र भबिस्यमा यस्तो समस्या हुन नदिन एक छानबिन समिती गठन गरि कारबाही अगाडि बढाइएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # छानबिन समिति गठन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology