Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बालकद्धारा आफ्नै बहिनीकाे गोली हानी हत्या

बालकद्धारा आफ्नै बहिनीकाे गोली हानी हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०८० बुधवार • १०:२१:५१ बजे
  • 745
    SHARES
  • बालकद्धारा आफ्नै बहिनीकाे गोली हानी हत्या

    एजेन्सी । अमेरिकाको सान डिएगो सहरको फलब्रुक क्षेत्रमा ३ वर्षीय दाजुले आफ्नै १ वर्षीय बहिनीको गोली हानी हत्या गरेका छन् ।

    images

    गत सोमबार खेल्ने क्रममा दाजुले गोलीले भरिएको बन्दुक समातेर हान्दा बहिनीको घटनास्थलमै मृत्यु भएको हो ।

    यसको पुष्टि सान डिएगो काउन्टी शेरिफ विभागका लेफ्टिनेन्ट जोसेफ जार्जुराले गरेका छन् । शेरिफ विभागले मृत्यु भएकी बालिकाको नाम भने खुलाएको छैन ।

    घटनाको अनुसन्धान गरिरहेको टोलीले घटनाको थप विवरण संकलनको लागि काम गरिरहेको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology