Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुन प्रकरणको अनुसन्धान गम्भिरतापूर्वक अगाडि बढाउँछौं : गृहमन्त्री

सुन प्रकरणको अनुसन्धान गम्भिरतापूर्वक अगाडि बढाउँछौं : गृहमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०८० शुक्रवार • १०:४६:४४ बजे
  • 724
    SHARES
  • सुन प्रकरणको अनुसन्धान गम्भिरतापूर्वक अगाडि बढाउँछौं : गृहमन्त्री

    उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने बताएका छन् ।

    images

    बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरूसँग छलफल गर्दै दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउने बताएका हुन् । अनुसन्धानलाई गम्भिरतापूर्वक अगाडि बढाउने उनले बताए ।

    ‘अनुसन्धानको बारेमा यो घटना घटे पनि, नघटे पनि जुन घटना हुन्छ । हाम्रो स्टयाण्डबाई निर्देशन छ । प्रधानमन्त्रीको पनि स्टयाण्डबाई निर्देशन छ । जुनसुकै निकायले गर्नुपर्ने भए पनि, जुनसुकै घटना भए पनि निर्दोष नफसून,’ उनले भने ।

    यस्तै उनले सुरक्षा निकायका पूर्व अधिकारीहरुसँग अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा पनि छलफल गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology