Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कर्मचारीलाई आराम गर्न अफिसमै ओछ्यानको व्यवस्था

कर्मचारीलाई आराम गर्न अफिसमै ओछ्यानको व्यवस्था

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०८० शुक्रवार • ११:००:१९ बजे
  • 676
    SHARES
  • कर्मचारीलाई आराम गर्न अफिसमै ओछ्यानको व्यवस्था

    एजेन्सी । जापानको एक कम्पनीले काम गर्ने कर्मचारीको सुविधाका लागि अफिसमै ओछ्यानको व्यवस्था मिलाएको छ ।

    images

    जापानी कम्पनी इटोकीले कार्यालयमा काम गर्ने आफ्ना कर्मचारीलाई सजिलोका लागि ‘पावर–न्याप’ सुविधा उपलब्ध गराएको हो ।

    उक्त कम्पनीले आफ्नो कार्यालयमा काम गर्ने कर्मचारीको कुर्सीलाई ढिलो गरी ओछ्यानमा परिणत गर्ने गरी बनाएको छ ।

    त्यसपछि त्यहाँका कर्मचारीहरूले कामको क्रममा आवश्यक ‘पावर न्याप’ मा आधा घण्टा आराम गर्न सक्छन् ।

    कर्मचारीहरु अफिसमै कुर्सीलाई ओछ्यानमा परिणत गरेर दिनको आधा घण्टा सुतिरहेका तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology