Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विदेश जाँदा अब २५ सय डलरसम्म साट्न पाइने

विदेश जाँदा अब २५ सय डलरसम्म साट्न पाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०८० आइतवार • १७:३७:५० बजे
  • 634
    SHARES
  • विदेश जाँदा अब २५ सय डलरसम्म साट्न पाइने

    राष्ट्र बैंकले विदेश जाँदा डलर सटहीको दायरा बढाएको छ ।

    images

    यससँगै अब विदेश भ्रमणमा जाने नेपालीले २५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाइएको हो ।

    हाल भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म १ हजार ५०० अमेरिकी डलर सटही सुविधा उपलव्ध हुने व्यवस्था थियो । राष्ट्र बैंकले उक्त सीमा बढाएर २५ सय अमेरिकी डलर पु¥याइएको हो ।

    विदेशी मुद्रा सञ्चितिमा सुधार आएपछि राष्ट्र बैंकले विदेश भ्रमणमा जानेका लागि डलर सटही सुविधाको सीमा बढाएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology