Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०८० सोमवार • १४:२८:१० बजे
  • 700
    SHARES
  • घट्यो सुनको भाउ

    नेपाली बजारमा आज (सोमबार) पहेँलो धातु सुनको भाउमा सामान्य गिरावट आएको छ ।

    images

    सोमबार सुनको भाउ तोलामा ३ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो यससँगै, सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ ।

    आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो । आइतबार सुनको मूल्यमा ५ सय रुपैयाँको गिरावट आएको थियो ।

    यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँको गिरावट आएको थियो ।

  • सम्बन्धित विषय:

  • # घट्यो सुनको भाउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology