Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समाजवादी मोर्चाको टुंगियो झण्डा : रातो पृष्ठभूमिको बीचमा सेतो रङको हातको मुट्ठी

समाजवादी मोर्चाको टुंगियो झण्डा : रातो पृष्ठभूमिको बीचमा सेतो रङको हातको मुट्ठी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०८० मंगलवार • १६:४२:२९ बजे
  • 514
    SHARES
  • समाजवादी मोर्चाको टुंगियो झण्डा : रातो पृष्ठभूमिको बीचमा सेतो रङको हातको मुट्ठी

    चार दलीय समाजवादी मोर्चाले झण्डाको टुंगो लगाएको छ ।

    images

    मोर्चाको हालै सम्पन्न बैठकले कार्यविधि तय गर्दै झण्डा र लोगोबारे टुंगो लगाएको हो । मोर्चाका एक नेताका अनुसार झण्डा आयातकारमा ३/२ को अनुपातमा लम्बाई र चौडाई रहेको रातो पृष्ठभूमिको बीचमा सेतो रङ्गको हातको मुट्ठी हुने तय भएको छ ।

    झण्डामा रहेको रातो रङ्गले क्रान्ति, परिवर्तन र समाजवाद तथा हातको मुट्ठीले चेतना, सङ्घर्ष र एकतालाई जनाउने बताइएको छ ।

    यस्तै मोर्चाको छापमाथि देवनागरीमा समाजवादी मोर्चा नेपाल र तल अङ्ग्रेजीमा सोसलिस्ट फ्रन्ट नेपाल लेखिएको अक्षरको गोलाकारभित्र सेतो पृष्ठभूमिमा सुनौला रङ्गको मुट्ठी र त्यसको मुनी नेपाली र अङ्ग्रेजीमा २०८०, सन् २०२३ लेखिएको हुने छ ।

  • सम्बन्धित विषय:

  • # समाजवादी मोर्चा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology